निर्वाचन प्रचारमा राष्ट्रिय कलाकार

चितवन । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राष्ट्रिय कलाकारहरु खटिएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवारलाई मत माग्दै नेपाल सांस्कृतिक संघको टोली देशव्यापी रुपमा चुनावी प्रचारमा छ । टोलीमा नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सह–महामन्त्री चेतबहादुर सिंह ‘राजा’ , चर्चित कलाकार कविता गेलाल, गायक मदन थापा, … Continue reading निर्वाचन प्रचारमा राष्ट्रिय कलाकार